Logo

विदेशी पर्यटकले नेपालमा गर्ने खर्चभन्दा नेपालीले विदेशमा गर्ने खर्च तेब्बर, सेवा खाता घाटा निरन्तर उकालो लाग्दै

काठमाडौं । अंग्रेजी बर्ष २०२३ मा मात्रै १० लाख बढी विदेशी पर्यटक नेपाल भित्रिए । कोरोना महामारीपछि सुस्ताएको पर्यटन क्षेत्रले पुनः फड्को मारेको र सन २०१९ पश्चात पहिलोपटक एकै बर्ष १० लाख पर्यटक आएको भन्दै सरकारदेखि सम्बन्धित नकायहरु पनि उत्साहित देखिए । नेपालको अर्थतन्त्रमा वैदेशिक मुद्रा आर्जनको मुख्य आधार रहेको पर्यटन क्षेत्रका लागि पर्यटक बढ्नु…