Logo

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम पनि ओरालो

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाली स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घटेर बन्द भएको छ । कारोबार समयको सुरुवातिदेखि लगातार ओरालो लागिरहेको नेप्से अन्तिम समयमा १४.४६ अंकले घट्दै २०६२ को अंकमा झरेर बन्द भएको हो । आज कारोबार समयभर कुल ३०५ कम्पनीका १ करोड १४ लाख ७ हजार बढी कित्ता किनबेच हुँदा…