Logo

सबै राजनीतिक दलको धारणा एउटै नभए अर्थतन्त्र दुर्घटनामा पर्नसक्छ : महासंघ अध्यक्ष ढकाल

काठमडाौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले मुलुकको अर्थतन्त्र जटिल मोडमा रहेको वताउँदै सबै राजनीतिक दलहरुको साझा एजेण्डा बनेर सुधार नभए दुर्घटना हुनसक्ने बताएका छन् । राज्य व्यवस्था समितिमा विहीबार भएको छलफलमा अध्यक्ष ढकालले सरकार र राजनीतिक दलहरु संवेदनशील नहुने हो भने स्वदेशी र विदेशी लगानी हुन नसक्ने अवस्था रहेको बताए ।…