Logo

सेयर बजारमा देखियो ‘एआई बबल’, कतै सेयर बजार क्र्यासको बाटोमा त छैन् ?

काठमाडौं । पछिल्लो एक साता विश्वभरका शेयर बजारले नयाँ रेकर्ड बनाएका छन् । एआई चिप उत्पादन गर्ने कम्पनी एनभिडियाले विश्वभरको शेयर बजारमा उथलपुथल मच्चाएको छ । कम्पनीको बजार पुँजीकरण १०० अर्ब डलर नाघेको छ । पछिल्लो त्रैमासमा कम्पनीले २४ अर्ब डलरको कीर्तिमानी नाफा आर्जन गरेपछि धेरै प्राविधिक कम्पनीको शेयर मूल्य बढ्न थालेको छ । जापानको…