Logo

ग्लोबल आइएमई बैंकका दुई नयाँ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा, सेवा संख्या २७७ पुग्यो

काठमाडौ । ग्लोबल आइएमई बैंकले थप २ स्थानबाट शाखा रहित बैंकिङ सेवाको सुरुवात गरेको छ । बैंकले गण्डकी प्रदेशअन्तर्गत तनहँु जिल्लाको बन्दिपुर गाँउपालिका–६, हुस्लाङ र बन्दिपुर गाँउपालिका–६, साराङघाटमा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । यी दुई नयाँ शाखा रहित बैंकिङ सेवाको सञ्चालनसगैं बैंकका शाखा रहित बैंकिङ सेवाको संख्या २७७ पुगेको छ । ग्लोबल…