Logo

स्रोत अभाव झेल्दै बाहिरिए अर्थमन्त्री डा.महत : खर्बौंको भुक्तानी दायित्व अलपत्र, सरकारी खाता सवा खर्बले घाटामा

काठमाडौं । गत आइतबार साँझ नेपाली राजनीतिमा एकाएक हलचल भयो । एकैरातमा साविकको माओवादी कांग्रेस गठबन्धनको सरकार भत्किने र नयाँ गठबन्धनको सरकार बन्ने निश्चित भयो । सोहीअनुसार सोमबार एमाले माओवादीलगायतका पार्टीहरुको गठबन्धनसँगै नयाँ तीन मन्त्रीले सपथग्रहण पनि गरिसकेका छन् । यसरी एकाएक संसदको सबैभन्दा ठूलो पार्टीसँगको प्रधानमन्त्री प्रचण्डसँगको गठबन्धन भत्किएको छ । अर्थमन्त्री डा. प्रकाशशरण…