Logo

देउवाका ज्योतिषको दाबी-‘एमाले-माओवादी गठबन्धन टिक्दैन, समय निकै कष्टकर’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका ज्योतिषका रुपमा कहलिएका सुरेशचन्द्र रिजालले रिजालले एमाले–माओवादी गठबन्धन नटिक्ने दाबी गरेका छन् । ज्योतिष रिजालले नयाँ गठबन्धनबाट कुनै निकास ननिस्किने दाबी गरेका छन् । अहिले एमाले–माओवादी गठबन्धनको पक्षमा ग्रह र योग नरहेको उनको दाबी छ । गठबन्धनमा मिल्ने र मिल्न जाने दुवै दललाई समय निकै कष्टकर रहेको उनको…