Logo

बलेफी ‘ए’लाई बैंकको ऋण जुट्यो, पाँच बैंकले सवा अर्ब लगानी

बिजखबर संवाददाता, काठमाडौं । सिन्धुपाल्चोकमा निमार्ण हुने बलेफी ए जलविद्यूत आयोजनामा विभिन्न ५ ओटा बैंकले सवा १ अर्ब रुपैयाँ लगानी गर्ने भएका छन् । १० दशमलव ६ मेगावाट क्षमताको उक्त आयोजनामा नेपाल बंगलादेश बैंक लिमिटेडको नेतृत्वमा ५ बैंकले १ अर्ब २० करोड रुपैयाँ लगानी गर्ने भएका हुन् । आयोजनामा लगानी गर्ने सम्बन्धमा आयोजनाको प्रवद्र्धक मुनलाइट…