Logo

एकै दिन ५० अंकले बढ्यो नेप्से, ३४ करोडको कारोवार

बिजखबर संवाददाता १० साउन, काठमाडौं । काठमाडौं । आइतबार आधा घण्टा पनि राम्रोसँग नखुलेको सेयर बजारमा ५० अंकभन्दा बढीले बढेको छ । सो अवधिमा २ पटक सर्किट ब्रेक लागेको नेप्से ३ पटकमा लागि दिनभरका लागि बन्दा भएको हो । दिनभर कारोवार भएका अघिकांश कम्पनीको सेयर मुल्य बढेको छ । नेप्सेले सवाँ १ बजे तेस्रो पटक…