Logo

प्रिमियर इन्स्योरेन्सको शाखा इटहरीमा, भूकम्पको ४७ प्रतिशत दावी फर्छ्योट

बिजखबर संबाददाता १२ साउन,काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले इटहरीमा आफ्नो शाखा स्थापना गरेको छ । सो शाखाको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सूद्यूम्न प्रसाद उपाध्यायले उद्दघाटन गरेका थिए । कम्पनीले विगत २१ वर्ष देखि निर्जीवन बीमा सेवा प्रदान गर्दे आएको छ ।  गत बैशाख १२ को विनाशकारी भूकम्पको कारणले कूल ८ सय आठ वटा दावी परेकोमा…