Logo

करिव ७ अंकले घट्यो नेप्से, ४२ करोडको कारोवार

बिजखबर संबाददाता १३ साउन,काठमाडौं । बुधवार सेयर बजार ६ दशमलव ८१ अंकले ओरालो लागेको छ । सो दिन १ हजार २१ दशमलव ३३ अंकमा झरेर बजार बन्द भएको छ । कारोवारमा आएकामध्ये फाइनान्स बाहेक सबै समुहको परिसुचकमा गिरावट आएकोले सेयर बजारमा नकारात्मक प्रभाव परेको हो । सो दिन होटल समुहको परिसुचक ४९ दशमलव ७८ अंकले…