Logo

विद्युत प्रवाह अवरुद्ध हुँदा नेप्से कारोवार हुन सकेन, नयाँ जेनेरेटर जोडेर बजार खोल्ने तयारी

बिजखबर संबाददाता १७ साउन,काठमाडौं । नेपाल स्टक एक्सचेञ्जको कार्यालयमा विद्युत् प्रवाह अवरुद्ध हुँदा कारोबार शुरु हुन सकेको छैन । नियमित विद्युत् आप्रवाह नहुँदा सञ्चालनमा रहेको जेनेरेटरमा समेत समस्या आएकाकोले  कारोबार खुल्न समय लागेको हो । नयाँ जेनेरेटर जोडेर बजार खोल्ने तयारी गरिएको बताइएको छ । कारोवार खुलेपछि भने नियमित समय झै ३ घण्टाको लागि शेयर…