Logo

खुल्लामञ्चमा दुईतले पार्किङ, सव–वे पनि बन्दै

रक्षा रेग्मी २७ साउन, काठमाडौ । काठमाडौं महानगरपालिकाले खुल्लामञ्चमा बेसमन्ट पार्किङ बनाउने भएको छ । हाल पार्किङ बनाउनका लागि वोलपत्र आव्हान गरिएको महानगरपालिकाको पब्लिक प्राइभेट पाटर्नसिप शाखाका प्रमुख शिवराज अधिकारीले बताए । ‘हामीले काठमाडौं उपत्यकाको पार्किङको समस्यालाई मध्यनजर गर्दै २ तले बेसमेन्ट पार्किङ बनाउन लागेका हौं,’ उनले भने, ‘साथै खुलामञ्चमा सव –वे पनि बनाउने छौं…