Logo

गत वर्ष कुन वाणिज्य बैंकले कति नाफा कमाए ?

रामराजा श्रेष्ठ ३१ साउन, काठमाडौं । देशको अर्थतन्त्रलाई बैंशाख १२ गते गएको भुकम्पले असर गरेपनि बैंकिहरुको नाफामा भने खासै असर गरेन । बैंकहरुले जारी गरेको वित्तीय विवरण अनुसार केही बैंक वाहेक प्राःय सवै बैंकले राम्रो नाफा कमाएका छन् । आर्थिक वर्ष २०७१/७२ मा निजी क्षेत्रबाट खुलेका बैकमा सवैभन्दा बढी नाफा नविल बैंकले आर्जन गरेको छ…