Logo

सडक तथा सवारीबाट ११ अर्व राजस्व संकलन

बिजखबर संबाददाता ५ भदौ,काठमाडौं । आर्थिक बर्ष २०७१\ ७२ मा नेपालमा सडक तथा सवारीबाट ११ अर्व ३ करोड ८ लाख बराबरको राजस्व संकलन भएको छ । त्यसमध्ये ४ अर्व ७५ करोड ७ लाख बराबरको करबाहेकको राजस्व हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले हालै सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो ।…