Logo

युटिएलले ल्यायो दशै तिहार योजना, अढाइ सयमा ५६ दिनको इन्टरनेट

बिजखबर संबाददाता १४ भदौ, काठमाडौं । युनाइटेड टेलिकम लिमिटेड (युटिएल)ले दशैं तथा तिहारलाई लक्षित गर्दै आकर्षक इन्टरनेट डाटा प्याकेज ल्याएको छ । प्याकेजअन्तर्गत २ सय ५० रुपैयाँ तिरेर ५६ दिनसम्म अनलिमिटेड इन्टरनेट चलाउन पाइने छ । योजनामा भदौ १५ गतेदेखि असोज ८ गतेभित्र युटिएलको डाटा प्याक सिम किन्दा  अनलिमिटेड इन्टरनेट सुविधा प्राप्त गर्न सकिने कम्पनीले…