Logo

गोदरेज नुपुर कोकोनट हिना क्रिम नेपालमा, चार रङमा उपलब्ध

बिजखबर संबाददाता १९ भदौ,काठमाडौं । गोदरेज कन्जुमर प्रोडक्ट्सले गोदरेज नुपुर कोकोनट हिना क्रिम नेपाली बजारमा ल्याएको छ । सो नुपुर कोकोनट हिना क्रिम हेयर कलर नरिवल तेलको पोषण र हिनाको कन्डिसनिङ्ग भएको पहिलो क्रिम हेयर कलर हो । गोदरेजले नुपुर कोकोनट हिना क्रिम चारवटा राम्रो कलरहरु बरगंडी, नेचुरल ब्राउन, डार्क ब्राउन र नेचुरल ब्ल्याक कलरमा उपलब्ध गराएको छ ।…