Logo

नाडा अटो शो भदौ २९ देखि, १ अर्व कारोबारको लक्ष्य

बिजखबर संबाददाता २० भदौ, काठमाडौं । नाडा अटो शो २०७२ भदौ २९ गतेदेखि हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा हुने मेलाको नेपाल अटोमोवाइल डिलर्स एसोसिएसन (नाड)ले आयोजना गर्न लागेको हो । आयोजकका अनुसार मेलामा १५ ब्राण्डका गाडी र १७ ब्राण्डका मोटरसाइलबीच प्रतिस्पर्धा हुने भएको हो । मेलामा  साना ठूला गरी १ सय २० ओटा स्टल…