Logo

पर्वतारोहण संघ ४३औं बर्षमा, भूकम्पपछिको पर्यटन प्रवद्दर्नलाई जोड दिइने

नेपाल पर्वतारोहण संघ स्थापनाको ४३ बर्षमा प्रवेश गरेको छ । सोमवार एक कार्यक्रम बीच संघले आफ्नो ४२ औं बार्षिकउत्सव मनाएको छ। नागपोखरीस्थित सङ्घको कार्यालय परिसरमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव दिनेशकुमार थपलिया, पर्यटन विभागका महानिर्देशक गोविन्दबहादुर कार्की तथा आरोहीलगायतको सहभागीत रहेको थियो । सो अवसरमा संघले हरेक वर्ष प्रदान गर्दै आएका…