Logo

६ अंकले घट्यो नेप्से, उत्पादनमुलक वाहेक सवै समुह रातो

मंगलबार नेप्से परिसुचक ५ दशमलव ९६ अंकले ओरालो लागेको छ । बजार खुलेदेखि आरालो लागेको नेप्से परिसुचक अन्तमा १ हजार ८५ दशमलव ८७ अंकमा झरेर अडिएको छ । बजारमा सवैजसो समुहका परिसुचक ओरालो लागेको छ । बजारमा बीमा, बैंक, जलविद्युतलगायतका क्षेत्रमा समुहको परिसुचक बढी ओरालो लागेको छ । बजारमा बीमा ३४ अंकले ओरालो लगेको छ…