Logo

नवनियुक्त उपाध्यक्ष खतिवडाले पदभार सम्हाले,पून निर्माणलाई छिटो अगाडी बढाउन निर्देशन

राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष युवराज खतिवडाले बिहीवारदेखि पदभार सम्हालेका छन् । सो अवसरमा उनले आजको कठिन अवस्थामा राष्ट्रिय योजना आयोगको दायरा भित्र रहेर आर्थिक गतिविधीलाई सुचारु गर्ने पहिलो आवश्यकता भएको बताए । त्यस्तै तत्काल देखिएको उर्जा संकटको समाधानका लागि तत्कालिन र दिर्घकालिन रणनीति अघि बढाउनुपर्न धारणा व्यक्त गरे । उपाध्यष खतिवडाले यी कार्य सवै…