Logo

‘सगुन’को दोस्रो संस्करण सार्वजनिक, युजर फ्रेण्ड्ली रहेको दावी

अमेरिकामा बसोबास गरिरहेका नेपालीहरुले शुरु गरेको ‘सगुन’ सामाजिक सञ्जालको भर्सन टु आज नेपालबाट सार्वजनिक गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक समारोहका बीच सगुन भर्सन टु सार्वजनिक गरेका हुन् । सो अवसरमा उनले सरकार इ गर्भनेनस तिर जाने योजनामा रहेको बताए । साथै बदलिलो परिवेश अनुसार चल्न आइटीको विकास आवश्यक रहेको बताए । सगुनको दोश्रो…