Logo

कामनपा र महानगरीय प्रहरीबीच सम्झौता,शहरी व्यवस्थापन र सुरक्षामा सहकार्य गरिने

काठमाडौं ।  काठमाडौं महानगरपालीका र महानगरिय प्रहरी आयुक्तको कार्यलयबीच शहरी सु व्यवस्थापन र शान्ति सुरक्षाका विषयमा सहकार्य गर्ने सम्झौता भएको छ । महानगर क्षेत्र भित्रका सार्वजनिक सरोकारका तथा शहरी व्यवस्थापनका पक्षमा मिलेर काम गर्नका लागि ३० वटा बुँदे सम्झौता भएको हो । आइतवार एक कार्यक्रमबीच महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङ र महानगरीय प्रहरी…