Logo

पेट्रो म्याक्सले आगामी शुक्रवार तेल ल्याउने, निगमले भन्दा सस्तोमा दिने प्रतिबद्धता

काठमाडौं । पेट्रो म्याक्सले भारतको लखनऊबाट हवाई इन्धन ल्याउने भएको छ । पेट्रो म्याक्सले आगामी शुक्रबार बिहान दश बजे पहिलो उडानमार्फतइन्धन ल्याउन लागेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान तालिका मिलाउन समय लागेका कारण हवाई इन्धन आयातमा समय लागेको हो । यसअघि पेट्रो म्याक्सले बिहीवार साँझ हवाई इन्धन आयात गर्ने जानकारी दिएको थियो ।…