Logo

पूर्व-पश्चिम राजमार्ग ४ लेनको बनाईने, कोटेश्वरमा फ्लाई ओभर र अण्डरपास निर्माण

काठमाडौं । सरकारले भौतिक पूर्वधारलाई प्राथमिकता दिँदै पूर्व–पश्चिम राजमार्गलाई एसियन हाइवे मापदण्डयुक्त ४ लेनको बनाउने गरि स्तरोन्नती गर्ने भएको छ । राष्ट्रपति विद्यादेबी भण्डारीले शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त सडकखण्डलाई स्तरोन्नती गर्ने बताएकी हुन । त्यस्तै चालू आर्थिक वर्षभित्रै कोटेश्वरमा फ्लाई ओभर तथा अण्डरपासको निर्माण सुरु हुने गरी कार्य अघि बढाउने भएको छ…