Logo

विश्वमा कोरोना संक्रमितको संख्या ४६ लाख १८ हजार नाघ्यो, उपचार पछि निको हुनेको संख्या साढे १७ लाख (अपडेट)

काठमाडौं । विश्वभर फैलिएको कोरोना महामारीबाट ४६ लाख २८ हजार ३९३ जना संक्रमित भएका छन । जस मध्ये १७ लाख ५८ हजार ३९ जना उपचार पछि निको भएर घर फर्केका छन भने ३ लाख ८ हजार ६४५ जनाको मृत्यु भएको छ । कोरोना महामारीबाट सबै भन्दा बढी प्रभावित भएको अमेरिकामा संक्रमितको संख्या १४ लाख ८४…