Logo

‘लकडाउन’ ५५ औ दिनमा : कोरोनाबाट पहिलो मृत्युपछि त्रास बढ्यो, लकडाउन थपबारे आजै निर्णय गर्ने तयारी

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस(कोभिड–१९)को संक्रमण फैलन नदिन नेपाल सरकारले लागू गरेको लकडाउनको आज ५५ औं दिन हो । हाल सरकारले जारी गरेको छैटौं चरणको लकडाउन चलिरहेको छ । सरकारले नेपालमा कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै पहिलोपटक चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ बिहान ६ बजेसम्म लकडाउन घोषणा गरेको थियो ।…