Logo

कपनमा २५ बर्षिय युवतिमा पनि कोरोना पोजेटिभ, बुढानिलकण्ठका मेयरद्धारा पुष्टि

काठमाडौं । काठमाडौँ कपनमा एक जना २५ बर्षिय युवतिमा कोरोना संक्रमण देखिएको छ । बुढानिलकण्ठ नगरपालिका–१२ स्थित कपनको तेन्जिंग चोकमा एक फर्निचर उद्योगमा कार्यरत २५ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको हो । २५ वर्षिय युवतिमा कोरोना संक्रमण देखिएपछि हाल सो क्षेत्रमा उच्च सतर्कता अपनाईएको नगर प्रमुख उद्धव प्रसाद खरेलले जानकारी दिएका छन । फर्निचर…