Logo

लकडाउन १५ दिन थप्दै जेठ २० गतेसम्म पुर्याईयो, यस्तो छ मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले हाल जारी लकडाउन आगामी जेठ २० गतेसम्म बढाउने निर्णय गरेको छ । आईतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले जारी लकडाउन १५ दिन थप्दै आगमी २० गतेसम्म थप्ने निर्णय गरेको हो । नेपालमा कोरोना संक्रमितको सख्या बढ्दै गएपछि सरकारले लकडाउन पनि बढाउने निर्णय गरेको हो । पछिल्लो समय नेपालमा संक्रमित बढेसँगै…