Logo

भोलिदेखिको लकडाउनका बेला पनि यी सवारी साधन पास विना चलाउन पाइने, यस्तो छ व्यवस्था

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण नेपालमा हालसम्म २ जनाको मुत्यु भइसकेको छ भने संक्रमितको संख्या ३ सय ४ पुगेको छ । कोरोनाको रोकथाम तथा नियन्त्रणको लागि सरकारले गएको चैत ११ गतेदेखि लकडाउन गरेको छ । आइतवार बसेको मन्त्रिपरिषद् बैठकले फेरि जेठ २० गतेसम्म लकडाउन बढाएको छ । आज लकडाउनको ५६ औं दिन काठमाडौं…