Logo

नेपालका ३१ जिल्लामा फैलियो कोरोना, सोमबार एकैदिन ६२ जनामा भेटियो संक्रमण

काठमाडौं । नेपालमा एकजनाबाट सुरुवात भएकोक कोरोना संक्रमण हालसम्म ३ सय ५७ जनामा फैलिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङक अनुसार सोमबार एकैपटक ६२ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै संक्रमितको संख्या ३ सय ५७ पुगेको हो । जसमध्ये २ सय ९८ जना पुरुष र ५९ जना महिला रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी…