Logo

कोरोना संक्रमित भेटिएपछि मैतीदेवी क्षेत्र सिल, एउटै कोठामा बस्ने जुम्ल्याहामध्ये दाइमा भेटिएको थियो संक्रमण

काठमाडौं । राजधानीको मैतीदेवी क्षेत्र सिल गरिएको छ । रामेछापको खाडादेवी–४ स्थायी घर भई मैतीदेवीमा डेरामा गरी बस्ने पुरुषमा संक्रमण पुष्टि भएपछि प्रहरीले मैतीदेवी क्षेत्र सिल गरेको हो। मैतीदेवी प्रहरी बिटका अनुसार मैतीदेवी मन्दिरदेखि प्रहरी बिटसम्मको क्षेत्रमा सिल गरिएको छ। १०–१२ वटा घर पूर्णरुपमा सिल गरिएको प्रहरीले जनाएको छ। सँगै बस्ने जुम्ल्याहा दाजुभाइमध्येका दाजुलाई संक्रमण…