Logo

कोरोना संक्रमितको संख्या ५१ लाख नजिक, उपचार पछि निको हुने २० लाख नाघ्यो (अपडेट)

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाईरस संक्रमितको संख्या ५१ लाख नजिक पुगेको छ । तथ्याङ्क अनुसार हालसम्म २१३ देशमा कुल ५० लाख ८५ हजार ५०४ जनामा संक्रमण देखिएको छ । उपचार पछि निको हुनेहरुको संख्या भने २० लाख २१ हजार ६६६ जना रहेको छ । त्यस्तै मृत्यु हुनेको संख्या ३ लाख २९ हजार ७३१ जना…