Logo

विदेशबाट नेपाली कामदार ल्याउन सरकारले थाल्यो पहल, होटल र रिसोर्टलाई क्वारेन्टिन बनाईदै

काठमाडौं । नेपाल सरकारले विदेशबाट नेपाली कामदार ल्याउन पहल शुरु गरेको छ । सरकारले विदेशबाट फर्किएका नागरिकहरुलाई राख्न आवश्यक क्वारेन्टिन व्यवस्थापनका लागि होटल तथा रिसोर्टहरु प्रयोगमा ल्याउने तयारी थालेको हो । बिहीबार सहरी विकास मन्त्रालयमा भएको छलफलमा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले देशभरका व्यवस्थित रुपमा चलेका होटल तथा रिसोर्टहरुलाई क्वारेन्टिन स्थल बनाउनेबारे आवश्यक परामर्श थालिएको…