Logo

शुक्रबार बिहानै थप ३० जनामा देखियो कोरोना संक्रमण, संक्रमित संख्या ५ सय नजिक पुग्यो

काठमाडौं । शुक्रबार बिहान कोरोना संक्रमित ३० जना थपिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षण अनुसार ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै संक्रमितको संख्या ४८७ जना पुगेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार संक्रमितहुनेहरुमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनयी त्रिवेणी गाउँपालिका ६ निवासी…