Logo

१ लाख एक्टिभ ग्राहक पुगेकोमा रिचार्जरको अफर, ५ सय रुपैयाँ बराबरको निशुल्क सामान उपलब्ध गराउने

काठमाडौं । मोबाइल एप रिचार्जरले ५ सय रुपैयाँ बराबरको निशुल्क सामान उपलब्ध गराउने भएको छ । रिचार्जरले १ लाख एक्टिभ युजर पुगेको अवसर तथा उक्त रकम बराबरको सामग्री दिने उद्देश्यले क्यासलेस पर्चेज सञ्चालन गर्ने भएको छ । आफ्ना प्रयोगकर्तालाई आफुसँग भएको क्यास प्वाइन्ट मात्र रिडिम गरेर ५ सय रुपैंया बराबरको सामान उपलब्ध गराउने भएको हो…