Logo

निर्जीवन बीमा कम्पनीलाई बीमा समितिको साथ, बन्द भयो ‘कोरोना बीमा’ योजना

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले संचालनमा ल्याएको कोरोना बीमा योजना बन्द भएको छ । बीमा समितिसँगको छलफल पश्चात निर्जीवन बीमा कम्नपीहरुले उक्त बीमा पोलिसी बिक्री गर्न स्थगित गरेका हुन् । पछिल्लो समय देशमा कोरोना संक्रमण उच्च रुपमा बढ्दै गएपछि बीमा कम्पनीहरुले बीमा समिति समक्ष उक्त बीमा गर्न नकिने बताउँदै आएका थिए । सोही अनुरुप बीमा…