Logo

निगमले लकडाउनमा ३४ चार्टर उडान भर्यो, बिदेशमा २३ र देशभित्र ११ उडान

काठमाडौं । नेपाल वायुसेवा निगमले लकडाउन अवधिभर आन्तरिक तथा बाह्य गरेर ३४ विमान चार्टर उडान भरेको छ । निगमले आन्तरिक ११ र बाह्य २३ गरी विभिन्न कार्यका लागि लकडाउन अवधिभर उक्त चार्टर उडान गरेको हो । यस्तै निगमले महामारीको अवस्थामा अत्यावश्यक मानिएको मेडिकल सामग्री आयातका लागि मात्रै ९ ओटा कार्गाे विमान चार्टर उडान गरेको जानकारी…