Logo

उद्योग क्षेत्रमा लकडाउनभर २ अर्ब ७४ करोडको लगानी स्विकृत, धेरै लगानी चीनबाट भित्रियो

काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयले लकडाउनको अबधिमा मात्रै २ अर्ब ७४ करोड ९० लाख बराबरको लगानी स्विकृत भएको जानकारी दिएको छ । मन्त्रालयका अनुसार लकडाउनमा पनि लगानी भित्र्याउने विभिन्न कार्यहरु अगाडी बढाउँदा विगत एक महिनाको उक्त लगानी स्वीकृत भएको हो । यसमध्ये १ अर्ब ८२ करोड २० लाख स्वदेशी नयाँ लगानी र विभिन्न…