Logo

आज लकडाउनको ७५ औं दिन : सरकारले आज नयाँ मोडालिटी टुंगो लगाउने, त्रासकै बीच व्यवसाय सञ्चालन गर्दै जनता

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन नेपाल सरकारले लागू गरेको लकडाउन (बन्दाबन्दी)को आज ७५ औं दिन हो । आज सरकारले जेठ २१ बाट जारी गरेको आठौं चरणको लकडाउनको चौथो दिन हो । सरकारले जेठ २० सम्मका लागि सातौ चरणको लकडाउन लागू गरेकोमा गत शनिबारमात्र जेठ ३२ सम्म थप १२…