Logo

कोरोनाका कारण अर्का एक पुरुषको मृत्यु, मृत्यु हुनेको संख्या १४ पुग्यो

काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिकाका ६० वर्षका एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको छ । गण्डकी प्रदेश, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा आईतबार कोरोना संक्रमणको कारण आइसोलेसनमा भर्ना गरिएका स्याङ्जा जिल्ला, वालिङ नगरपालिका स्थायी ठेगाना भएका बर्ष ६० का १ जना पुरुषको मृत्युको पुष्टि भएको हो । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा…