Logo

कोरोना कहर : विश्वभर संक्रमितको संख्या ७१ लाख नाघ्यो, ३५ लाख निको भए (अपडेट)

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । मंगलबार बिहानसम्म संसारभरका ३५ लाख ३५ हजारभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार ३५ लाख ३५ हजार ५ सय ५४…