Logo

जनताको आँशुले पग्लिएला सरकारको मन, आजको मन्त्रिपरिषद बैठकले बनाउला त लकडाउन खुुकुलो ?

काठमाडौं, २७ जेठ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले लागू गरेको लकडाउन (बन्दाबन्दी) ले ११ साता पार गरिसकेको छ । गत चैत्र ११ बाट जारी लकडाउन लगातार उस्तै प्रकृतिको सरकारी आदेशमा निरन्तर छ । कोारेना भाइरस संक्रमण नियन्त्रण्मा भन्दै सरकारले दश अर्ब रुपैयाँ खर्च भएको हिसाब…