Logo

संसदमा गगनलाई प्रमको उत्तर, ‘नेपालीको रोग प्रतिरोधात्मक क्षमता बढी छ भनेर मैलेनै भन्दैछु सुन्नु भएन ?’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको रोग प्रतिरोधात्मक क्षमता बढी छ भनेर वैज्ञानिक वा डाक्टरले नभई आफै भनेको बताएका छन् । प्रतिनिधिसभामा सांसदले नेपालीको रोग प्रतिरोधात्मक क्षमता बढी छ भनेरे कसले भन्यो भनेर सोधेको प्रश्नमा प्रधानमन्त्री ओलीले भने, ‘नेपालीहरुको रोक प्रतिरोधात्मक क्षमता बढी छ भनेरे मैले भर्खरै भन्दैछु सुन्नु भएन ?’ बुधबार जारी प्रतिनिधि…