Logo

कुन देशबाट कहिले हुँदैछ बिदेशमा समस्यामा परेका नेपालीको उद्धार, यस्तो छ सरकारको तयारी (तालिकासहित)

काठमाडौं । सरकारले विदेशमा अलपत्र परेका नेपालीलाई ल्याउन हवाई भाडादर कायम गरेसँगै उनीहरुलाई ल्याउने समय तालिका समेत सार्वजनिक गरेको छ । विदेशका नेपालीहरुलाई ल्याउन नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स र विदेशी जहाजहरुले उद्धार गर्नेछन । सोही अनुसार आजै कुवेतबाट ३ सय जना नेपाली स्वदेश फर्कदै छन । कुवेतको जजिर एयरलाईन्सको एउटा जहाज अहिले ११ बजे…