Logo

कुवेतबाट थप १४२ जना आउँदै, साढे ११ बजे काठमाडौं आईपुग्ने

काठमाडौं । शुक्रबार कुवेतबाट थप १४२ जना नेपाली स्वदेश फर्कदै छन । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार जजिर एयरलाईन्समार्फत १४२ जना नेपाली नेपाल आउने भएका हुन । नेपाली समय अनुसार अहिले साढे ११ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गर्ने छ । यस अघि बिहीबार २ ओटा उडानमार्फत ३ सय जना नेपाली महिला कुवेतबाट नेपाल…