Logo

सरकारले कोरोना रोकथाम उच्चस्तरीय समितिलाई निष्क्रिय बनायो, सेना सम्मिलित सीसीएमसीलाई थप शक्तिशाली बनाईयो

काठमाडौं । सरकारले कोरोना संक्रमण नियन्त्रण सम्बन्धी उच्चस्तरीय समन्वय समितिलाई निष्क्रिय बनाएको छ । कोरोना रोकथामका लागि कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) उच्चस्तरीय समिति दुबै हुँदा काम गर्न थप असहज भएको भन्दै निष्क्रिय बनाइएको हो । सरकारले उच्चस्तरीय संयन्त्रलाई निष्क्रिय बनाएर सीसीएमसीलाई थप शक्तिशाली बनाउने भएको छ । मन्त्रिपरिषद्को यस अघि भएको बैठकले सीसीएमसीमा…