Logo

नेपालको कुल जनसंख्याको २ प्रतिशतसम्म कोरोना संक्रमण हुने सरकारी अनुमान, अहिलेसम्म १६ लाख ५० हजारको परीक्षण

काठमाडौं । नेपालमा कुल जनसंख्याको २ प्रतिशतसम्म कोरोना संक्रमण हुने अनुमान गरिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललेशनिबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा अबको चार महिनामा करिब एक लाख ४८ हजारजनामा संक्रमण पुष्टि हुनसक्ने अनुमान रहेको पनि बताए । स्वास्थ्यमन्त्री ढकालले सुरुमा कुल जनसंख्याको २ प्रतिशतमा ‘पीसीआर’ परीक्षण गर्ने नीति लिइएपनि संक्रमण नियन्त्रणमा आउन…