Logo

नोकिया ३.४ नेपाली बजारमा आउँदैं, १८,६९९ रुपैयाँमा उपलब्ध हुने

काठमाडौं । नोकिया फोनहरूको होम्स, एचएमडी ग्लोबलले नोकिया ३.४ घोषणा गरेको छ । नोकिया ३.४ले स्थिर प्याकेजमा विश्वसनीयता, प्रिमियम डिजाइन र एन्ड्रोइडको सर्वश्रेष्ठ संयोजनको लागि सफल यात्रा जारी राख्दै उत्कृष्ट मूल्य सीमालाई प्रेरित गर्दछ । लामो समयदेखि प्रतिक्षा गरिएको नोकिया ३.४ एक शक्तिशाली प्रोसेसरको साथमा आएको छ । सबैैभन्दा नयाँ क्वालकाम स्नैपड्रैगन ४६० मोबाइल प्लेटफार्म…