Logo

नबिल बैंक र दराजबीच सहकार्य सम्झौता, सार्वजनिक गरे ‘सारथी’ योजना

काठमाडौं । नबिल बैंक लिमिटेड र दराज क्यामुले नेपालका साना तथा मझौला उद्यम ९एसएमई०लाई सहयोग पुर्याउन एक विशेष सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । ग्राहकहरुलाई सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने नबिल बैंक र हजारौं विक्रेताहरूलाई ग्राहक समुदायसँग जोड्ने अनलाइन स्टोर दराज नेपालले साना उद्यमलाई सहयोग गर्न सम्झौता गरेका हुन् । दुबैको सहकार्यमा ‘सारथी’ भन्ने वित्तिय…